सामाजिक सञ्जालमा अफवाह नफैलाउन युएईमा रहेका नेपालीलाई आग्रह

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ...

४ महिना अगाडि

रास्वपाकाे बैठक भर्चुअल रुपमा बस्दै

रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ ।समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन आवह्वान गरिएको बैठक भर्चुल बस्ने जानकारी पाएपछि केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरु त्यहाँबाट फर्किएका छन् ।

४ महिना अगाडि

तोलामा ४ हजार ८ सय रुपैयाँले घट्याे सुनकाे भाउ

आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ...

४ महिना अगाडि

नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको...

४ महिना अगाडि

रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको...

४ महिना अगाडि

गण्डकी,कोशी र बागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल...

४ महिना अगाडि

ईभी माइक्रो दुर्घटना अपडेट: ७ जनाकाे मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ ।

४ महिना अगाडि

गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटना

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।

४ महिना अगाडि

प्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन लगानी बोर्डले सहजीकरण गर्ने

लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् ।

४ महिना अगाडि

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ ।

४ महिना अगाडि
1 28 29 30 31 32 3,678