भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति...

२ वर्ष अगाडि

भोली र पर्सी देशका धेरै स्थानमा हिउँदे वर्षाको सम्भावना

भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर...

२ वर्ष अगाडि

जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।

२ वर्ष अगाडि

पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।

२ वर्ष अगाडि

एनसेल विरुद्ध अमरेशकुमार सिंहले हालेकाे रिट सर्वाेच्चले गर्याे खारेज

एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग सहित सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

२ वर्ष अगाडि

भाेजपुरमा जिप दुर्घटना, एककाे मृत्यु

भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

बैंकिङ समुहले बढायाे नेप्से परिसुचक, काराेवारमा पनि वृद्धि

साता अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको

२ वर्ष अगाडि

कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्स्चेन्जले कम्पनीको कारोबार रोक्का गरेको हो ।

२ वर्ष अगाडि

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको...

२ वर्ष अगाडि

रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइयो

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।

२ वर्ष अगाडि
1 475 476 477 478 479 3,685