त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्र अझैसम्म पनि नरोकिएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै लिङ्देनले जनताले चाह्यो भने यो गणतन्त्र हट्ने चेतावनी समेत दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जाेकाेहिलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ।
आज बेलुकी मन्त्रिपरिषद् बैठक बस्दैछ । बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।
साताको दोस्रो दिन पनि सुनले नयाँ रेकर्ड बनाएकाे छ। सोमबार सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी छ ।
काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ ।
इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.