प्रतिनिधि सभा निर्वाचनको ९ महिनापछी संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।
माण्डु हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणमा प्राथमिक सेयर आइपीओ जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आज बैंकिङ समयपश्चात आवेदन दिन सकिनेछ ।
विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।
काठमाडौं । पछिल्लो एक हप्तादेखि देशभर वर्षा भइरहेकोमा आजदेखि मौसममा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि...
भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले शनिबार बताएका छन् । आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त...
विद्युत नियमन आयोगले ‘नेपाल इलेक्ट्रिसिटी ग्रिड कोड,२०८०’ जारी गरी लागु गरेको छ । आयोगले सरोकारवालासँगको छलफल तथा परामर्श एवं राय, सुझाव र प्रतिक्रिया लिई तयार गरिएको इलेक्ट्रिसिटी ग्रिड कोड जारी...
काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो । ७५ वर्षिया ताम्राकार मिर्गौलो समस्याबाट...
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको...
आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून...
© 2026 Cloud Patrika. All Rights Reserved.