विश्वभर १५ लाख मानिसलाई रोजगारी दिइरहेको फर्मले कुन देशहरू प्रभावित हुनेछ भन्ने चै खुलाएको छैन । तर आगामी केही हप्ताहरूमा केहीमा क्षेत्र नै बन्द हुने बताएको छ।
तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उप–निर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो। दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।
देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही...
कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनल खेलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिएका थिए । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत माग्दा केही असहज महसुस भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेपछि उठेको प्रश्नको जवाफ दिँदै उनले भने,...
४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
'आफैंले जन्माएको सन्तानको माया धेरै हुन्छ । त्यसैले दाहालसँग संघीयता लोकतन्त्र र गणतन्त्र रक्षा गर्ने अभिभारा छ,' राउतले भने, 'गणतन्त्र र संघीयताका लागि उहाँले त्याग र बलिदानी दिनुभएको छ ।...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैसँग सहकार्य गर्न सकेको भन्दै प्रश्न गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.