चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको...
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्।
शुक्रवारदेखि देशभर वर्षासहित चिसो बढ्न सक्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घटेकाे छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।
काठमाडौं । काठमाडौंका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह चुनाव प्रचार प्रसारका लागि घर दैलो अभियानमा लागेका छन्। आसन्न निर्वाचनमा बालेन झापा ५ बाट लड्दैछन् ।
बुधबार सुनकाे भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को सुरु हुँदा कूल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा पुस मसान्तसम्ममा रु एक...
© 2026 Cloud Patrika. All Rights Reserved.