बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझा पुनः पदमा फर्कन नपाउने

नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनः पदमा फर्कन नपाउने भएका छन् । उनलाई पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

११ महिना अगाडि

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अनिवार्य अनलाइन प्रकाशन गर्न निर्देशन, नगरेमा कारबाही गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एपमार्फत अनलाइन प्रकाशन...

११ महिना अगाडि

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ ।

११ महिना अगाडि

दाङ–सल्यान सडक खण्ड अवरूद्ध

शनिबारदेखिकाे अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ।

११ महिना अगाडि

कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार, संसदमा प्रस्तुत गरिँदै

सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।

११ महिना अगाडि

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।

११ महिना अगाडि

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

११ महिना अगाडि

१२ कक्षाको नतिजा आज सार्वजनिक हुँदै, यसरी सकिन्छ हेर्न

१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी हुँदै छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

११ महिना अगाडि

दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, १० अर्ब ८२ करोडबढीको कारोबार

साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव आइरहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

११ महिना अगाडि

पहिरो खसेपछि दाउन्नेमा सडक अवरुद्ध

वर्षाका कारण पहिरो खसेपछि पूर्वी नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्‍वकर्मा मन्दिर नजिकै पहिरो खसेकाे हाे।

११ महिना अगाडि
1 228 229 230 231 232 3,680