काठमाडौँ । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुन चयन भएका छन्। संस्थाको काभ्रेको थुमकी रिसोर्टमा भएको सातौं वार्षिक साधारण सभाले श्रेष्ठलाई...
नेपाल बिमा प्राधिकरणको रिक्त रहेको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयले शुक्रबार यस बारे जानकारी दिएको हो । निवर्तमान अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि...
सिद्धबाबा सुरुङ मार्ग छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण थालिएको एक वर्षको अवधिमै ‘ब्रेक थ्रु’ भएको हो । दुई वर्षअघि नै ठेक्का लागेपनि सुरुङ् मार्गको काम भने एक वर्ष...
बुटवल–गोरुसिङ्गे सडक अब ६ लेनको बन्ने भएको छ । विश्व बैंकको सहयोगमा सरकारले यो सडक खण्ड बिस्तारको काम हुन लागेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यो...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार समेत सम्पन्न हुन सकेन । शुक्रबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट बहस सुरु भएको हो ।
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन...
काठमाडौं । साताका अन्तिम काराेबारकाे दिन सुन ताेलामा १ हजार रुपैयाँले बढेकाे छ। अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन शुक्रबार १ हजार बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी...
सिद्धबाबा सुरुङमार्ग आज ब्रेक थ्र्रु गरिने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिन लागेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् ।
सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.