सुदुरपश्चिम राेयल्स एनपीएलकाे फाइनलमा पुग्ने पहिलाे टिम बनेकाे छ।
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छर
समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिको प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएकाे हाे ।
चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।
बुधबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।
चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल शुरु भएको छ।
एनपिएल को विजेताले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.