नेपाल वायुसेवा निगमले अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान किन गर्यो रद्द ?

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।

९ महिना अगाडि

गाजा पुर्‍याइएको पहिलो महिनामै भएको थियाे विपिनकाे मृत्यु

इसराइली सेनाले विपिन जोशीको मृत्यु उनलाई बन्धक बनाएर गजा पुर्‍याइएको पहिलो महिनामै भएको बताएको छ।

९ महिना अगाडि

१९.४३ अंक घट्याे सेयर बजार, काराेबारमा पनि गिरावट

मंगलबार नेप्से परिसूचक १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।

९ महिना अगाडि

भाइटिकाकाे उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

९ महिना अगाडि

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

९ महिना अगाडि

तीनकुनेमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

९ महिना अगाडि

ताेलामै ८१ सयले बढ्याे सुनकाे भाउ

मंगलबार फेरि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

९ महिना अगाडि

हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग थप कागजात माग

निर्वाचन आयोगले हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग थप कागजात मागेको छ । निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेकोमा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो...

९ महिना अगाडि

यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाउने तीन अर्थशास्त्री को हुन् ? के छ योगदान ?

नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ ।

९ महिना अगाडि

अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन, के भने ?

विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् ।

९ महिना अगाडि
1 161 162 163 164 165 3,678