ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक...

२ वर्ष अगाडि

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई मंगलबार सचिव नियुक्त गरेका हुन् । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद...

२ वर्ष अगाडि

२६ सय अङ्कमुनि झर्याे नेप्से, काराेबार रकममा भने वृद्धि

मंगलबार सेयर बजारको अंक २६ सय मुनि झरेको छ । अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो ।

२ वर्ष अगाडि

फास्ट ट्र्याक निर्माणमा बिजुली अभाव नहुने, वैकल्पिक व्यवस्था गरिने

ढोर्सिङ सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि हाल ५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर पूर्णभारमा चालु रहेकाले थप विद्युत् प्रवाह गर्न नसकिने हुँदा अर्को ठूलो क्षमताको ट्रान्सफर्मर थप्न लागिएको हो ।

२ वर्ष अगाडि

जाडो बिदा शुरु भयो ? घरमा बसेर बच्चासँग यस्ता खेल खेल्नुस

दाको समयमा टाढा घुम्न जाने योजना छैन भने बच्चाहरु घरमै बस्छन् । जाडोमा विद्यालय जानु भन्दा घरमा कस्नु बच्चाहरुका लागि एक दुई दिन रमाइलो भएपनी धेरै दिनसक्क बस्दा उनीहरुलाई दिक्क...

२ वर्ष अगाडि

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

२ वर्ष अगाडि

ताेलामा ६ सयले घट्याे सुनकाे भाउ

सुनकाे भाउ ओरालो यात्रामा लागेको छ।

२ वर्ष अगाडि

बैतडीमा बिहानै भूकम्पको धक्का

बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

२ वर्ष अगाडि

इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला, सेनाले पार्यो निष्कृय

सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो ।

२ वर्ष अगाडि

बन्दिपुर भ्रमण वर्ष २०२५ घोषणा

पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ ।

२ वर्ष अगाडि
1 469 470 471 472 473 3,684