जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।
केही दिनदेखि लगातार ओरालो लागेको सुनको भाउ आज सामान्य उकालो लागेको छ ।
काठमाडौंमा जारी एनपीएलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई १३९ रनको लक्ष्य दिएको छ ।
अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बाट मिशेल बर्निये पदमुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
अमेरिकामा अध्ययन गर्न चाहेन नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्ने भएको छ । अमेरिकी दूतावास काठमाडौंले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी...
नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् ।
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई हराएर जित हात पारेको छ ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।
दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.