यी हुन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयका १ सय दिनका मूख्य काम

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षा मन्त्रालयले एक सय दिनमा गरेका कामको प्रगति सार्वजनिक गरेको छ ।

५८ मिनेट अगाडि

कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, मन्त्री मेहताद्वारा स्थलगत अनुगमन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गरेकी छिन् ।

१ घण्टा अगाडि

यस्तो छ सिक्टा सिञ्चाईको पछिल्लो प्रगति अपडेट

आर्थिक वर्ष २०६८–६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भएको यस आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार कुल अनुमानित लागत करिब ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने...

१ घण्टा अगाडि

यस्तो छ आजको मौसम पूर्वानुमान

देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

२ घण्टा अगाडि

इप्पानले ल्यायो ५० बुँदे ‘भिजन २०२९’: १६ हजार मेगावाटको पीपीए खुलाउन र १ वर्षभित्रै वन ऐन सुधार्न पहल गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमिति आगामी ५ वर्षका लागि आक्रामक कार्ययोजनासहित मैदानमा उत्रिएको छ ।

१६ घण्टा अगाडि

सरकारका सय दिनका उपलब्धि सार्वजनिक, हेरौं पूर्ण पाठ

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।

१६ घण्टा अगाडि

वैदेशिक रोजगारीमा ठगी गर्नेविरुद्ध सरकारको एक्सन, एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी

वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा...

२४ घण्टा अगाडि

इन्धनको मूल्य घटेपछि अन्य वस्तुको मूल्य घटाउन सरकारको आह्वान

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ।

२४ घण्टा अगाडि

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा...

१ दिन अगाडि

आगामी मौद्रिक नीतिमा महासंघको सुझाब, कर्जा माग बढाउन, पुँजी पर्याप्तता, नोक्सानी व्यवस्थामा लचिलो बन्न माग

शुक्रबार राष्ट्र बैंकलाई सुझाब दिने क्रममा महासंघले अब केवल ब्याजदर परिवर्तन गर्ने नीतिले पर्याप्त परिणाम नदिने भएकाले दोस्रो चरणको वित्तीय सुधार आवश्यक रहेको जनाएको छ ।

१ दिन अगाडि
1 2 3 3,682