महारानी एलिजाबेथ द्वितीयाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ। बीबीसीका अनुसार विन्ड्सर काशलस्थित सेन्ट जोर्जेज् च्यापलमा पुर्याइएको महारानीको शवपेटिकालाई अन्तिम बिदाइ स्वरूप कमिटल सर्भिस आयोजना गरिएको थियो। त्यसपछि उनलाई...
उपत्यकामा चाडबाडको समयमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना आजबाट कार्यान्वयनमा ल्याएको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको...
नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटी प्ल्याट्फर्म सहितको स्कुटर सार्वजनिक गरिसकेको छ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य...
राजधानी काठमाडौँसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।
एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ ।
नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ ।
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा चलेका चलचित्रले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउने प्रावधान छ । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलस सहरमा ओस्कार अवार्ड...
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजु देउवा राणा सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ खसआर्य महिला कोटामा सूचीकृत भएकी छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.