कनेक्ट आईपीएस प्रयोग गर्नुहुन्छ ? अब निःशुल्क पैसा ट्रान्सफर गर्नुस

काठमाडौं, २० भदौ । कनेक्ट आईपीएस प्रयोगकर्ताले निःशुल्क रकम ट्रान्सफर गर्न पाउने भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्टआईपीएस ई—पेमेण्ट प्रणालीमा निःशुल्क फण्ड ट्रान्सफरको सुविधा शुरु गरेको हो...

७ वर्ष अगाडि

प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने

सियोल, भदौ २० । काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत...

७ वर्ष अगाडि

मनसुन सक्रिय -भारी वर्षाको सम्भावना

काठमाडाैं, २० भदाै । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र...

७ वर्ष अगाडि

भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द

झापा, २० भदाै । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु...

७ वर्ष अगाडि

देशैभर मनाइयाे रेडक्रस दिवस

काठमाडाैं, २० भदाै । मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” #Love भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस-१९ भदाै बिहीबार देशैभर...

७ वर्ष अगाडि

कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै

जुम्ला, २० भदाै । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले...

७ वर्ष अगाडि

एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, प्रतिदिन ६० हजार मात्र झिक्न पाइने

काठमाडौं १९, भदौं । एटीएमबाट प्रतिदिन ६० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । राष्ट्र बैंकले बिहीबार देखि यस्तो व्यवस्था गरेको हो । यसअघि प्रतिदिन १ लाख रुपैयाँसम्म निकाल्न...

७ वर्ष अगाडि

सहकारीको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहिवार...

७ वर्ष अगाडि

भिसा र नेप्सकाे स्विच बीचमै ह्याक, भारतबाट मात्रै निकालियाे १ कराेड ६९ लाख

काठमाडौं, १९ भदौ । केही दिनअघि भएको एटीएम ह्याकिङको विषयमा गठित छानबिन समितिले राष्ट्र बैंकलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । राष्ट्र बैंकले एटीएम ह्याकिङ प्रकरणपछि उक्त घटनाको अध्ययन कार्यकारी...

७ वर्ष अगाडि

मनकामना केवलकार ५ दिन बन्द हुने

काठमाडौं, १९ भदौ । यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६गतेसम्म मर्मत–सम्भारका लागि बन्द...

७ वर्ष अगाडि
1 3,458 3,459 3,460 3,461 3,462 3,679