काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा २ सय ५६ घाइते भएका छन् ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको हाे।
साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ ।
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हाे।
काठमाडौं । जेन-जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एम्बुलेन्समा आगजनी भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
काठमाडौं । जेनजी प्रदर्शनमा अर्का एक जनालाई पनि गोली लागेको छ ।
जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएकाे छ। मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.