नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से १०.४८ अंकले घटेर १८६०.१५ विन्दुमा झरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा घोषणा गरेको छ । आइतबार किष्ट मेडिकल कलेजमा जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको खसेर मृत्यु भएको छ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश घोषणा गरेको छ।
सुनको मूल्य एकैदिन प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।
कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.