दशैँ बिदाको अवधिमा पनि जिल्ला नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन

काठमाडौं, ४ असार । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड-१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा...

६ वर्ष अगाडि

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

कोरोना उपचार नि:शुल्क पाउनेको वर्गीकरण, कसले गर्नुपर्छ आफ्नै खर्चमा ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्ग र समुदाय लक्षित गर्दै कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरुबारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको हो ।

६ वर्ष अगाडि

बजार अनुगमन तीव्र, जरिवानावापत ७८ लाख राजस्व संकलन

विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाहीमा परेका छन् ।

६ वर्ष अगाडि

लोकसेवाले लिने सम्पूर्ण परीक्षा स्थगित

आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता,भिसा नलगाइन ९० दिन ओमान बस्न पाइने

सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

६ वर्ष अगाडि

टीभीएसले खोल्यो एकै पटक १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

टीभीएसले महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम संचालनममा ल्याएको हो ।

६ वर्ष अगाडि

संघीय सरकारका मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, प्रदेश र स्थानीय सरकारलाई पनि नलिन आग्रह

सरकारले यस वर्षको दशैं भत्ता नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

काठमाडौं, ३ कात्तिक । नेपालमा कोरोनाबाट थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो...

६ वर्ष अगाडि
1 2,758 2,759 2,760 2,761 2,762 3,705