गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको...
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद खगेन्द्र सुनारबारे छानविन थालेको छ । पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा...
त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ।
आइतबार बिहान सिरिङ्गे हिमालमा गएको हिमपहिरोले उइन्गुलुङ खोला थुनिएर गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकार तदारुकताका साथ लागिरहेको बताएको छ ।
डादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत आयोजनाको स्थलगत भ्रमण तथा अवलोकन गरेका छन् ।
सरकारले सवारी दर्ता र बीमा प्रक्रियालाई सरलीकृत गरेको छ । अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालय उपस्थित हुन नपर्ने भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.