रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुका पेशागत विकासका मागहरुमा आफूहरुको समेत समर्थन रहेको भन्दै त्यस्ता मागहरु सरकार समक्ष राख्ने नाउँमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित...
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै...
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत् नै रहेबो छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो । नेपाल दक्षिण एसियाली...
रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको...
उच्च अंकले बढेको बजारमा आज १ दर्जन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले...
संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरु (उच्च पदस्थ व्यक्ति) लाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
भ्रमणका क्रममा हाङजाउमा प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भेटवार्ता हुनेछ। साथै प्रचण्ड र चीनका प्रधानमन्त्री लि क्वाङबीच द्विपक्षीय भेट हुनेछ। यस्तै, हाङजाउबाट बेइजिङ पुगेर प्रचण्डले चीन-नेपाल लगानी सम्मेलनलाई...
माइतीघरबाट बानेश्वरस्थित बेकरी क्याफेसम्म शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। माइतीघर, सिंहदरबार, थापाथली हुँदै संसद् भवन नयाँ बानेश्वरसम्मको ट्राफिक अवस्था पूर्ण प्रभावित भएको छ ।
शिक्षक महासंघ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बिहीबार पनि प्रदर्शन गरिरहेका छन्।
खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.