काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक भएको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो। दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेलृ...
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ७ गते सपथ लिने भएका छन्। सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि सपथ ग्रहणको समय तोकेको छ। सपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन...
काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष माधव नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै संसदीय दलको...
यसैगरी हरेक साँझ ६ बजे स्मार्ट कारोबारको टिमले जुम मार्फत एपभित्रका सम्पूृर्ण फिचरको बारेमा जानकारीमुलक छलफल गर्नुका साथै निशुल्क प्राविधिक विश्लेषण समेत गराउँदै आएको छ ।
नेपाल बीमा प्राधिकरणले लघु बीमातर्फ जीवन र निर्जीवन कम्पनीलाई लगानीका क्षेत्र तोकेको छ। नयाँ कम्पनी खुल्ने भएसँगै लगानीका क्षेत्र तोकेको हो।
यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित १ हजार ३८ रूख काटिएको डिभिजन वन...
सरकारले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट तथा डण्डी निर्यात गर्दा नगद अनुदान दिने व्यवस्था गरेको थियो । सो अनुसारको वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरेको हो...
आइसिटी अवार्डले साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ ।
गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ। संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध चयन गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.