कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् ।
पछिल्लो समय घुमफिरमा सौख राख्ने नेपालीहरुको संख्या बढ्दै गएको छ । आन्तरिक पर्यटकीय क्षेत्रदेखि विभिन्न अन्य देशमा घुम्न जानेहरु प्रशस्तै छन् ।
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४६ अंकले बढेर १९३८.७६ विन्दुमा पुगेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सुनुवाइ स्थगित गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा पेसी रहेको मुद्दाले सुनुवाइको...
अघिल्लो दशकजस्तो विप्रेषणको भरमा उपभोग भनेकै आयात र लगानी भनेकै घरजग्गा जस्तो बहेको अर्थतन्त्रको चरित्रमा अब ‘ब्रेक’ लाग्नुपर्ने छ। र, २०७९ को आमनिर्वाचनपछि बन्ने नयाँ सरकारको ध्यान गहिरा संरचनात्मक सुधारमार्फत...
विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट (Top up) आफ्नो मोबाइल रिचार्ज गरेवापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।
तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी बनेको...
काठमाडौं । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन(माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन्। एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झोनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्। कार्की ३१८ मत अन्तरले...
© 2026 Cloud Patrika. All Rights Reserved.