धनकुटामा त्रिपक्षीय प्रतिस्पर्धा, सुनिल थापालाई माओवादी ‘विद्रोही’ उम्मेदवारकै डर

धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नौ जना चुनावी मैदानमा छन् । तर, मुख्य तीन उम्मेदवारको प्रतिस्पर्धा भने रोचक बनेको छ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् ।

४ वर्ष अगाडि

उच्च अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र विकास बैंक समूहका लगानीकर्ता

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ४.७३ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूह ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

४ वर्ष अगाडि

सेगवेको इलेक्ट्रिक स्कुटर ‘इ ११० एल’ नेपाली बजारमा, यस्ता छन् विशेषताहरू

सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ ११० एल सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, गत वर्षको भन्दा प्रति किलो दुई रुपैयाँ बढी

मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

४ वर्ष अगाडि

संस्कार,संस्कृतिको जागरण गर्न त्रि-दिवसीय साधनापरक वेदान्त दर्शन सत्संग

नेपालको देवभूमिको रूपमा परिचित भरतपुर-८ चितवनको गौरिगञ्ज स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा त्रि-दिवसीय साधनापरक वेदान्त दर्शन सत्संग कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

‘भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु’

गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण, कानुन निर्माणका क्रममा मैले निर्वाह गरेका भूमिकाले पनि जनतामा सकारात्मक प्रभाव छ ।

४ वर्ष अगाडि

किन बेचे मस्कले टेस्लाको करिब ४ अर्ब डलरको शेयर

टेस्ला तथा ट्वीटरका मालिक एलन मस्कले इलेक्ट्रिक कार निर्माता कम्पनीको थप ३ दशमलव ९५ मिलियन सेयर बेचेका छन्।

४ वर्ष अगाडि

सरकारले स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

सरकारले स्नातक तहमा पत्रकारिता अध्ययनरत १४ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको दिन भएको छ । सूचना तथा प्रसारण विभागले बुधबार सार्वजनिक सूचना निकालेर ३० दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिन आव्हान...

४ वर्ष अगाडि

भूकम्प प्रभावितको उद्धार र राहतका लागि सरकारसँग प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्रमा गएराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले भूकम्पमा परी घाइते...

४ वर्ष अगाडि

समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।

४ वर्ष अगाडि
1 1,592 1,593 1,594 1,595 1,596 3,721