दोधारा चाँदनी नगरपालिकाको जगबुडा पारीको भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकवर । जोगबुडा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई वर्षेनी बाढीले सताउँछ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।
देशभर करिब एक सय स्मारक समावेश गरिएको छ। जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने समाचारमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन अवधिभर स्वास्थ सतकर्ता अपनाउन आह्वान गरेको छ । सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई समेत निर्देशन दिएको...
काठमाडौं महानगरपालिकाले महानगर भित्र भिख माग्न निषेध गरेको छ । महानगरपालिकाले सूचना निकाल्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख...
दोधारा चाँदनी नगरपालिकामा नेपाल सरकारले गरिब तथा बिपन्न परिवारलाई भनेर आवास कार्यक्रम बितरण गर्दै आएपनि बडवाल टोलका बादीहरुलाई वास्ता नगर्दा एक वर्ष देखि घाम पानीबाट च्यात्तिएको त्रिपालको सहारामा वर्षायाममा दिनचर्या...
ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा खोलेको छ । बैंकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ५१ अर्ब नौ करोड चार लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो । सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत...
चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.