उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा ५ वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको थियो । यो वर्ष मधेश प्रदेशमा गत वर्षभन्दा ४ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर, अझै...
प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै ५–६ घण्टा लाग्ने भएको छ। सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त...
बैठकमा ७७ सांसद उपस्थित थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापाले ४७ मत नै पाए । मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले...
काठमाडौं । गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका एसएसपी डा मनोज केसीलाई ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा...
लाठी र भालासहित ढोका फोडेर निस्किएका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए। परिसरका अनुसार सुधार गृहबाट भागेकामध्ये काठमाडौं प्रहरीले ८७ र भक्तपुर प्रहरीले ८३ जलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएका छन्...
सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन् । १८ वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.