इंग्ल्याण्डको बर्मिङ्घममा जारी कमनवेल्थ गेम्सअन्तर्गत महिला क्रिकेटको स्वर्ण अस्ट्रेलियाले जितेको छ । गएराति सम्पन्न फाइनलमा भारतलाई ९ रनले हराउँदै उसले स्वर्णपदक जितेको हो ।
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यून चापीय प्रणाली भारततर्फ सरेकाले एक/दुई दिन लगातार झरी पर्ने सम्भावना छैन ।
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ ।
सरसफाईको मापदण्ड अनुसार बनाउँदा छालामा संक्रमित हुने सम्भावना कम हुन्छ। जथाभावी सुईको प्रयोग गर्दा ट्याटु बनाएको भागमा संक्रमण हुन सक्छ। जसले ट्याटु बनाएको भागमा सुन्निने, पिप जम्मा हुने जस्ता समस्या...
इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ ।
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालिले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो...
दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जर्का टोलमा रहेको एकता कृषक समूहले आयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई सुन कागतीको बोट वितरण गरिएको हो ।
गएको फागुन १ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.