एमसीसीले नेपाललाई प्रस्तुत सम्झौतामा उल्लेख गरिएका लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सम्झौतामा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयन गर्न इच्छुक रहेको पक्षलाई स्वीकार गर्दै सम्झौतामा सहमत भएको जनाइएको छ ।
काठमाडौं ,१८ बैशाख । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ । कम्पनीका ग्राहकहरुका...
उनले असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ ।
गीतकार खिम केसीको तेस्रो गीत ‘आमा’ शुक्रबारदेखि बजारमा आएको छ । 'लाटोकोसेरो फिल्म्स'को प्रस्तुती रहेको उक्त गीतमा सनुप पौडेलले स्वर दिएका छन् भने राजन इसानले संगीत भरेका छन् ।
तपाइले आमालाई धेरै लामो म्यासेज गर्ने वा धेरै लामो समयसम्म बोलिरहनु पर्दैन तर, दिनमा एक पटक फोन गरेर सञ्चो बिसञ्चो सोध्दा मात्रै पनि आमा खुसी हुन सक्नुहुन्छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।
सर्वोच्च अदालतले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता निरन्तरता दिएको छ।
पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेदवारी...
पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.