जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ।
आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रबार भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् ।
काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको तेश्रो दिन खराब मौसमका वाबजुद अहिल्लो २ दिनको तुलनामा अवलोकनकर्ताको आकर्षण बढ्दो रहेको छ । विगतका...
भारतीय स्मार्टवाच कम्पनी एक्यूफिटले नेपाली बजारमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको छ ।
काठमाडौै । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत...
भारतमा ओमिक्रोन ‘एक्सई’ भेरियन्ट देखिएको छ। ओमिक्रोन भेरियन्ट (बीए-१ र बीए-२) भन्दा १० गुणा बढि संक्रामक रहेको नयाँ भाइरस भारतसँगै बेलायत, न्युजिल्यान्ड र थाइल्यान्डमा देखा परेको हो।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०८६' को ब्याज भुक्तानी सहजहोस् भनेर शनिवार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने जनाएको छ ।
टोस्टमास्टर्स नेपालले नेपाली भाषाको पहिलो क्लब स्थापना गरेको छ । टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरिएको हो ।
आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने एमालेले बताएको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.