झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७६ कम्पनीको ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

३ वर्ष अगाडि

बैंक खातामा भएको पैसाभन्दा बढीको आइपीओ भरे कारबाही (सूचनासहित)

शेयर लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको प्राथमिक शेयर (आइपीओ) भरेमा कारबाही हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उल्लेख गरेको छ।

३ वर्ष अगाडि

वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ नेपालभरका हलमा प्रदशर्न रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ । ‘आदिपुरुष काठमाडौं...

३ वर्ष अगाडि

१७ जिल्लामा फैलियो दादुरा, एक हजार २१ जना संक्रमित

काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोटमा संक्रमण फैलिएको हो ।

३ वर्ष अगाडि

१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल

यो ऋणपत्र असार ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न...

३ वर्ष अगाडि

‘गृहमन्त्री मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ होला, हामीले प्रश्न कसलाई सोध्ने ?’

सांसद झाले बाढी पहिरोको क्षति न्यूनिकरण, उद्दार र राहतका सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउन माग गरे। 'हामीले जनप्रतिनिधि हौं। हामीले पनि जवाफ दिनुपर्छ तर प्रश्न कसलाई सोध्ने ? जवाफ कहाँबाट...

३ वर्ष अगाडि

धरानमा पनि मेयर साम्पाङले राेके ‘आदिपुरूष’ काे प्रदर्शन

यसअघि काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले पनि आदिपुरूषसहित सबै भारतीय चलचित्र प्रदर्शन नगर्न हलहरूलाइ पत्राचार नै गरेको छ।

३ वर्ष अगाडि

ताप्लेजुङको मेहेलेमा फेरि पहिरोः दुईजना घाइते, एक बेपत्ता

मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताए। मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी...

३ वर्ष अगाडि

‘खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं’- प्रधानमन्त्री

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए।

३ वर्ष अगाडि

मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने, बाढी/पहिरोबाट जोगिन आग्रह

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी, बागमती, मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि...

३ वर्ष अगाडि
1 1,233 1,234 1,235 1,236 1,237 3,719