इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलवार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ‘छ’ विक्री गर्न लागेको हो ।
क्यानडा, अष्ट्रेलिया र फ्रान्सले यस रोगको सम्भावित संक्रमणको अनुसन्धान गरिरहेका छन् । प्राय 'मंकीपक्स' नपाइने देशहरुमो ७८० जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ)को रूपमा काम गर्न अनुमति दिएको छ ।
नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका...
नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।
प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
भुक्तानी सेवा प्रदायक इ–सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक अर्थात् पैसा फिर्ता पाइने भएको छ।
जर्मन कार निर्माता मर्सिडिज बेन्जले विश्वभरबाट करिब १० लाख पुराना गाडीहरु फिर्ता गर्न लागेको छ । कम्पनीले आफ्नो ब्रेकिङ सिस्टममा सम्भावित समस्याका कारण गाडीहरु फिर्ता गर्न लागेको हो ।
सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.