पोखराबाट गठबन्धनका प्रमुख नेताको उर्दी-‘दायाँ बायाँ नगरौं, गठबन्धनमा भोट हालौं’

पोखरा । सत्तारुढ गठबन्धनले तेश्रो संयुक्त प्रशिक्षण कार्यक्रम पोखरामा गरेका छन् । तीन दलको चुनावी अभियान तीव्रतामा अगाडि बढिरहेको बेला आज शुक्रबार पोखरामा गण्डकी प्रदेश स्तरिय कार्यक्रम गरेका हुन् ।...

४ वर्ष अगाडि

असोजमा मात्रै थपियो साढे ६१ अर्ब निक्षेप, धेरै निक्षेप नबिलको तेस्रोमा ग्लोबल आइएमई बैंक

बैंकहरूमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ। इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन्।

४ वर्ष अगाडि

महँगी ८.६४ बढ्यो, तरकारी, फलफूल, घ्यू तथा तेलको मूल्यवृद्धि उच्च

भदौ महिनामा मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

४ वर्ष अगाडि

३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो।

४ वर्ष अगाडि

रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

४ वर्ष अगाडि

शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा

चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

४ वर्ष अगाडि

रोकिएन विदेशी मुद्रा सञ्चिति घट्ने क्रम, ९ महिनाको मात्र आयात धान्न पर्याप्त

असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।

४ वर्ष अगाडि

किन घट्यो आइपीओप्रति सर्वसाधारणको रूची ? कारोबार एक अर्ब पुग्न हम्मेहम्मे

आइपीओबाट कमाइने नाफा भन्दा दोस्रो बजारमा नै राम्रा-राम्रा कम्पनीको मूल्य सस्तिएकाले लगानीकर्ताको ध्यान त्यतै गएको छ । एकपक्ष भने शेयरबजार तिर जाँगर हराएको भन्दै निस्क्रिय बनेका छन् ।

४ वर्ष अगाडि

तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।

४ वर्ष अगाडि

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रुपैयाँ घटेको हो।

४ वर्ष अगाडि
1 … 1,624 1,625 1,626 1,627 1,628 … 3,733