काठमाडौं महानगरपालिकाले मंलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।
विभागले रंगीन कटन क्याण्डीमा अखाद्य रंग रोडामाइन वी को प्रयोग गरिएको र प्रयोगशालामा जाँच गर्दा देखिन आएकाले यस कम्पनीको लेबल लगाइएको बाहेक खुल्ला रुपमा बिक्री वितरण गरिएको कटन क्याण्डी नखान...
। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन...
यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले...
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सोमबार भैरहवामा भएको खेलमा पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको नेपाल एपीएफ...
शेयर बजार उच्च अंकले ओरालो लागेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ६ अर्ब ३६ करोड ६०...
काठमाडौं । ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेल टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इण्डियन आइडलको १४ औं संस्करणको टप १० मा...
काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ। धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो। प्राण...
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.