लाइन बस्ने झञ्झट किन ? यसरी लिनुहोस अनलाइनबाटै दशैंमा घर जान बसको टिकट
दशैंको माहोल विस्तारै बढ्दो क्रममा छ । दशै आउन तीनसाता बाँकी रहेपछि आफ्नो थातथलोमा भेला हुने र रमाइलो गर्न मानिसहरु राजधानी छाड्दैछन्। यातायात व्यवस्था विभागले दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ११ देखि खोल्ने निर्णय गरि सकेको छ ।
कम क्यालोरीको खानाले किन दिर्घकालिन रुपमा ताैल घटाउँदैन ?
तौल घटाउनको लागि एकदमै थोरै क्यालोरी भएको खाना नियमित रुपमा खाने प्रयास गरेको जो कोहीले पनि तपाईलाई यो कुरा भन्न सक्छ कि त्यसले दिर्घकालिन...
सम्भव छ ? एक्लै खानुहोस, साथीसँगसँगै खाँदा धेरै खाइन्छ …
दिनमा दुई पटक खाना खान बस्नुहुन्छ भने बिहान मज्जाले खानुहोस, दिनभर परिश्रम हुन्छ पच्छ । साँझ एकदम हल्का खानाको प्रयोग गर्नुहोस ।
रातको समयमा टन्न खाने योजनामा हुनुहुन्छ भने बिहान र दिउँसो कम खानुहोस । खानामा नियन्त्रण गर्नु निकै जरुरी छ ।
काठमाडौं उपत्यकामा चिसो बढ्यो, तापक्रम ६ डिग्री सेन्टिग्रेड
मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार बिहिबार विहान ६ बजे काठमाडौं उपत्यकको तापक्रम ६ डिग्री सेन्टिग्रेडमा झरेको छ । यहाँको तापक्रम ६ डिग्रीमा झरेको एक/दुई दिन भइसकेको छ।
यसकारण छिटै खानुपर्छ बेलुकाको खाना
काठमाडौं । खाना खाने उचित समय नमिल्दा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु हुन सक्छ । त्यसकारण खाना खाने समयलाई विशेष ध्यान दिनुपर्छ ।
दैनिक खाना...
मदन पुरस्कारका लागि सात कृति छनोट, कसले पाउला ?
काठमाडाैं, २५ असार । नेपालकाे सर्वाधिक चर्चित र प्रतिष्ठित साहित्यिक पुरस्कार मदन पुरस्कारकाे लागि प्रारम्भिक छनाैटमा सात कृति परेका छन् ।
मदन पुरस्कार गुठीले...
जाडोमा हुने जोर्नी दुखाईलाई कसरी कम गर्ने ?
बढ्दो जाडोसँगै नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । जीवनकालमा एक न एक पटक यो समस्याबाट पीडित नहुने मानिस कमै होलान ।
दुई ब्रुमर थप्दै काठमाडौं, चीनको छिन्दु नगरले अनुदानमा दिने
काठमाडौं, २१ जेठ । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ । गत फागुनको अन्तिम...
रेफ्रिमाथि बल प्रहार गरेका मेस्सीलाई कारबाही गर्न माग
काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लियोनल मेस्सीलाई अनुशासन विरुद्धको कारबाही गर्न माग गरिएको छ ।
ला लिगामा शनिवार राति...
सुनको मूल्य घट्यो
नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला प्रतितोला २ सय रुपैयाँले घटेको हो ।