सरकारी राहत कसले पाउँछन्, कति पाउँछन्, तोकियो मापदण्ड
सरकारले प्रतिपरिवार चामल ३० किलो, दाल ३ किलो, नुन २ प्याकेट, खाने तेल २ लिटर र चिनी २ किलो राहत दिने भएको छ । एक परिवारलाई एक एकाई मानेर राहत वितरण गरिने भएको छ ।
पेरिस ओलम्पिक : अमेरिका र चीनले समान ४० स्वर्ण जिते-पदक तालिकामा अमेरिका प्रथम
पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो ।
काभा भलिबलको फाइनलमा भारत र नेपाल भिड्दै, प्रधानमन्त्री हेर्न जाने
काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्ने भएका छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पाँच बजे शुरु हुने भएको छ । फाइनलमा नेपालको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत कर्भड हल पुग्ने भएका छन् ।
गर्मी बढ्ने क्रममा, ‘लू’ लाग्दा स्वास्थ्यमा कस्तो असर देखिन्छ ?
विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौंमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने विभागले जनाएको छ ।
स्कटल्याण्ड युरोकपबाट बाहिरियो
एजेन्सी । स्कटल्याण्ड जितविहीन हुँदै युरोकप फुटबलबाट बाहिरिएको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले पहिलो जित निकाल्दा स्कटल्याण्ड ...
एयर अरेबियाबाट आएका नेपालीलाई उपत्यकाकै होल्डिङ सेण्टरमा राखियो
एयर अरेबियामार्फत संयुक्त अरब इमिरेटस बाट आएका नेपालीहरुलाई काठमाडौं उपत्यकामै रहेका होल्डिङ सेण्टरहरुमा राखिएको छ ।
गर्मीमा तिर्खा मेटाउन फ्रिजको पानी पिउनु कति स्वस्थकर ?
खाना खानासाथै चिसो पानी पिउनाले खाना पचाउनका लागि सामान्य भन्दा दुई गुना समय लाग्छ । यसको नराम्रो असर शरीरको मेटाबालिज्ममा पर्दछ, जसका कारण शरीरमा बोसोको मात्रा बढ्छ ।
३६ जनामा देखियो डेंगीको संक्रमण, कसरी बच्ने ?
काठमाडौं । नेपालमा अहिलेसम्म ३६ जनामा डेंगीको संक्रमण देखिएको छ । रोग नियन्त्रण महाशाखाका अनुसार यो पछिल्लो दुई महिना भित्र देखिएको संक्रमण हो ।
महाशाखाको...
विश्व एड्स डेः एच.आई.भी संक्रमितको संख्या घट्दो क्रममा
काठमाडौं, १५ मंसिर । विश्व एड्स डे विश्वभर विभिन्न प्रकारका कार्यक्रम गरी मनाईएको छ ।
यसै क्रममा नेपालमा पनि विभिन्न प्रकारका कार्यक्रमहरु गरी विश्व...
टोयटाले फिर्ता लियो २७ सय विद्युतीय सवारी
अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।