नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी

नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, ५ असोज । आइतवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ७१ हजार रुपैयाँ प्रतितोलामा...

अष्ट्रेलियालाई छैठौं पटक महिला टी–२० विश्वकपको उपाधि

आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।

एक सातामै प्रतितोला ३२०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । एक सातामै छापावाल सुनको मूल्य प्रतितोला ३२०० रुपैयाँ घटेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार प्रतितोला ९०० रुपैयाँ घटेसंगै...

युरोकप: इटाली अन्तिम १६ मा

एजेन्सी । जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को खेलमा...

एकैदिन प्रतितोला १,१०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ११०० रुपैयाँ बढेको छ । सोमवार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १,१००...

आपको सिजन : आँप खाएपछि भुलेर पनि नखानुस यी खानेकुरा

काठमाडौं । गर्मी महिनालाई आँपको मौसमको रुपमा पनि चिनिन्छ । स्वादिलो र रसीलो हुने भएकाले आँप प्राय सबै उमेरका मानिसहरुलाई मन पर्छ । धेरैले मनपराउने...

सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँ घट्यो

नेपाली बजारमा कीर्तिमान कायम गरेको सुनको भाउ एकै दिन प्रतितोला ३५ सय रुपैयाँले घटेको छ।

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै

भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ ।

स्कटल्याण्डविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक

त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।