११२ वर्ष देखि समुन्द्रको चकमन्न अँध्यारोमा टाइटानिक, अस्तित्व कसरी होला समाप्त ?

आरएमएस टाइटानिकले समुद्रको गहिराइको चकमन्न अँध्यारोमा ११२ वर्ष बिताइसकेको छ। सन् १९१२ को एप्रिल महिनामा औँसीको चिसो रातमा ८८३ फिट लामो टाइटानिक दुई टुक्रा भएको थियो। त्यसका भग्नावशेष समुद्रको करिब ३.८ किलोमिटर तल पीँधमा पुगेको थियो। पानीजहाजमा रहेका १५,०० भन्दा बढी यात्रुहरू र चालक दलको मृत्यु भएको थियो। समुद्रको गहिराइमा आक्कलझुक्कल जाने र त्यहाँ रहेका केही साना कलाकृति ल्याउनेबाहेक भग्नावशेष खासै चलाइएको छैन र बिस्तारै त्यो क्षय हुँदै गइरहेको छ।

आज कहाँ कस्तो रहनेछ मौसम ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आईपीएलको उपाधि मुम्बईलाई, दिल्ली ५ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले यपाधि जितेको हो ,...

किसमिस खानु स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । किसमिस अन्र्तगत काजु, बदाम, नरिवल, ओखर, छोकडा आदी पर्छन् । किसमिसमा पौष्टिक तत्व प्रशस्त पाईन्छ । यसमा प्रमुख रुपमा भिटामिन र मिनरल...

फूटबल क्रेज: मूल्य दोब्बर हुँदा पनि एक दिनमै सकियो फाइनलको टिकट

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्रगत पुरुष फुटबलको फाइनलको सबै टिकट बिक्री भईसकेको छ । इसेवाबाट वितरण हुने...

नेपाल र यूएइबीच फाइनल ओडीआई जारी, नेपाल बलिङमा

नेपाल र यूएईबीच फाइनल ओडीआई शुरु भएको छ । नेपालले टस जितेर बलिङ रोजेको छ । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको यो अन्तिम खेल हो । त्रिवी क्रिकेट मैदानमा नेपालले यूएईसँग एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो ।

प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ माघ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो । मंगलवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार ४००...

कपाल झर्ने समस्याबाट कसरी पाउने छुटकारा, निद्रा नपुग्नु एक कारण हो ?

सरसफाइमा ध्यान दिन सकिएन भने कपाल राम्रो हुँदैन जसले तपाईंको लुक्समा पनि फरक पार्छ । त्यस्तै आजभोली सरसफाइमा ध्यान दिँदादिँदै पनि कपाल झर्ने समस्याले धेरैलाई सताएको पाइन्छ ।

सुनको मूल्य एकैदिन तोलामा १७ सय बढ्यो

साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।

स्पेनिस ला लिगा : आज बार्सिलोना एल्चेसंग भिड्दै, तेस्रो स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना एल्चेसंग भिड्दै छ । नेपाली समय अनुसार आज राति ९ बजेबाट सुरु हुने खेलमा लिगको चौंथा स्थानमा...