हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ ।

ललितपुरका दुई पालिकामा डेङ्गु संक्रमित भेटिए

ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु संक्रमित भेटिएका छन् ।

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

क्रोएसियासँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो, प्रशिक्षकले दिए राजीनामा

सन् २०१६ मा ब्राजिलको प्रशिक्षक बनेका टिटेले २०१९ मा ब्राजिललाई कोपा अमेरिका जिताएका थिए । उनले कतार विश्वकपपछि पद छाड्ने गत फेब्रुअरीमै घोषणा गरेका थिए ।

पृथ्वीको नजिकबाट जादै छ ग्रह , जाेखिम कति!

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो क्षुद्रग्रह (एस्टेरोइड) आज पृथ्वीको नजिकबाट जाने जानकारी दिएको छ । ‘२०२५ बीके’ नामको यो क्षुद्रग्रह नेपाली समय अनुसार राति ९:३९ बजे पृथ्वीको सबैभन्दा नजिक आइपुग्ने बताइएको हाे ।

बत्तिको झिलिमीली (हेर्नुहोस तस्विरमा)

उज्यालोको चाड अर्थात तिहार आजदेखि शुरु भएसँगै काठमाडौं उपत्यका झिलिमीली बनेको छ ।

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य शुक्रवार घटेको छ । विहिवार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शक्रवार...

फिफाको नयाँ वरियताः नेपाल पुरानै स्थानमा यथावत, पहिलोमा कुन ?

काठमाडौं । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । फिफाले विहिवार सार्वजनिक गरेको वरियतामा नेपालको स्थानमा भने कुनै परिवर्तन भएन् ।...

रोनाल्डोले २ गोल गरेपछि पोर्चुगल युरो कपमा छनोट

एजेन्सी । पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलका लागि छनोट भएको छ। गएराति भएको खेलमा स्लोभाकियालाई ३-२ ले हराउँदै पोर्चुगलले २०२४ युरो कपमा...

राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा गतवर्ष विजेता समेत रहेका दीपक अधिकारीले १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जिते । महिलातर्फको उपाधि वाग्मतीकी सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।