‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि हलमा

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तीले दुर्घटनामा पर्‍यौं’

काठमाडौं । ‘कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहितका कलाकार सवार कार दुर्घटनापछि रोकिएको प्रसारण आजदेखि प्रसारण हुने भएको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत् यो...

‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’

चैत ९ गतेबाट रिलिज भएको फिल्म ‘महाजात्रा’ भोलि शुक्रबारबाट चौथो सातामा प्रवेश गर्दैछ। तेस्रो सातामा आइपुग्दा फिल्मले १४ करोड ग्रस गरिसकेको छ। यो वर्ष सर्वाधिक ग्रसको रेकर्ड राखेको फिल्म ‘जारी’को कलेक्सनलाई चौथो सातामा भेट्ने निर्माण पक्षले दाबी गरेको छ।

क्वार्टरफाइनलबाटै बाहिरियो इन्टरमियामी

लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामी कोन्काक्याफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, तोलाको १ लाख ३६ हजार ८ सय

तेजावी सुन आजका लागि भने एक लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

सिटी र रियल म्याड्रिड तथा आर्सनल र बार्यनको रोमाञ्चक बराबरी

यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल दुई दावेदा म्याड्रिड र म्यानचेस्टर सिटी तथा बार्यन म्युनिख र आर्सलनले बराबरी खेलेका छन्

एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ। एसियन क्रिकेट काउन्सिलले रोहित पौडेल कप्तान रहेको १४ सदस्यीय टोलीको सूची सार्वजनिक गरको छ।

सुनको मूल्यमा दिनप्रतिदिन नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको खेल तालिका सार्वजनिक

दोस्रो खेल बैशाख १६ गते, तेस्रो खेल बैशाख १९ गते, चौथो खेल बैशाख २० र अन्तिम खेल बैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले घरेलु मैदानमा पहिलोपटक वेस्टइन्डिजको ‘ए’ टी-२० सिरिज खेल्न लागेको हो ।

विश्वकपका लागि यस्तो छ नेपालको नयाँ जर्सी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ । निलो र रातो रंग मिश्रित जर्सीमा दुवै...