ओमानका विदेशमन्त्री सोमबार नेपाल भ्रमणमा आउँदै

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी सोमबार नेपाल आउँदैछन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भुटानलाई हराउदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाएका हुन् ।

लामखुट्टेले यसकारण खान्छ रगत !

औसतमा एउटा लामखुट्टेको आयु ३ हप्ता हुन्छ । तर प्रजाति, हावापानी र खाना र पानीको उपलब्धताअनुसार यसको आयु फरक-फरक हुन सक्छ।

२०८१ को युवावर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई

बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठ यस वर्षको ‘युवावर्ष मोती पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।

१ दिनमै १ करोड ४०लाखले गरे रोनाल्डोको युट्युब सब्सक्राइब

'मैले रेकर्ड होइन रेकर्डले मलाई पछ्याउछ' भन्ने उनकै भनाई फेरी सत्य सावित भएको छ । रोनाल्डोले युट्युव च्यानल खोलेर फेरी नयाँ रेकर्ड राखेका छन् ।

दैनिक कति पिउने पानी ?

तपाँईलाई तिर्खा लाग्नु भनेकै डिहाइडे्रेसन हुनु हो ,अर्थात तपाँईको शरिरमा पानीको मात्रा कम भएपछी नै तिर्खा लाग्छ ।

मङ्किपक्स कोभिडको नयाँ भेरियन्ट नभएको डब्यूएचओको स्पष्टीकरण

मङ्किपक्स ’एमपक्स’ भाइरस र यसको नियन्त्रणबारे पूर्वजानकारी रहेकोका जोड दिँदै यसको प्रकोप अर्को कोभिड–१९ भेरियन्ट नभएको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार बताएको छ । एमपक्स ‘क्लेड १ बी’ भेरियन्टको थप अनुसन्धान आवश्यक रहेको बताउदै संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

मंकीपक्स न्यूनीकरणमा नेपालको तयारी के छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ । अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै जोखिम न्यूनीकरण तयारी थालेको हो ।

साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो।

साफ यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदै, नेपाल र श्रीलंका भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह(ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।