होन्डाले सूचना जारी गर्दै कम्पनीले ग्राहकले अनलाइनबाटै आफ्नो किस्ता रकम तिर्न सक्ने जानकारी दिएको छ। साथै जेठ ३२ भित्र तिर्दा ब्याजमा छुट दिने भएको छ। किस्ता रकम जेठभित्र तिर्दा १० प्रतिशत ब्याज छुट दिने बताएको हो।
हाल यो टायर १३.६–२८ को साइजमा बजारमा उपलब्ध छ । आगामी केही दिनमा अन्य साइजका एग्रिकल्चर टायर समेत बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले बताएको छ ।
काठमाडौं, ८ चैत । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य अनुसार ड्याट्सन गोको मूल्य रु २४ लाख ९९ हजारबाट प्रारम्भ हुने कम्पनीले जानकारी...
कम्पनीले भिएक्सआई भेरियन्टको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार निर्धारण गरेको छ। पहिलो ५० ओटा भिटारा ब्रेजा बुकीङ गर्नेलाई बजार मूल्यमा ३ लाख ७० हजार छुट दिइने कम्पनीले जनाएको छ।
आइबार राती एक विज्ञप्ति जारी गर्दै उसले पेट्रोलको मूल्यमा हालसम्मकै उच्च वृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले वृद्धि गरिएको छ ।
काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले गण्डकी प्रदेशमा ‘एक्सयूभी–३००’ को विक्री वितरण शुरु गरेको छ । कम्पनीले स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ काठमाडौं पश्चात गण्डकी प्रदेशमा विक्री शुरु गरेको हो ।...
यस योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११ गतेदेखि छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ । ट्रायल परीक्षा दिने बेला उत्तीर्णाङ्क ल्याएमा पास गराइने भएको छ ।
काठमाडौं, १० फागुन । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक बृहद एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुभारम्भ गरेको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरेकी छिन् । कम्पनीले नेपाली...
काठमाडौं, २८ असोज । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक्स्पल्स २०० मोटरसाइकलको बिक्री वितरण सुरु गरेको छ । नेपाली बजारमा राम्रो बिक्री लक्ष्य लिएको यस मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।...