सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला १३ सय रुपैयाँ घट्यो

बिहीबार एकैदिन २६ सयले बढेर प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २६ सय बढ्यो

यस दिन छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेरि उकालो लाग्यो सुनको भाउ, चाँदी तोलामा १५ सय नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० बढेर प्रतितोला रु १ लाख २५ हजार ८०० कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार थियो ।

उच्च रेकर्ड बनाएको सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घट्यो

सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १५ सयले बढेर प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको थियो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २३ हजार नाघ्यो

तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

सुनचाँदीको भाउ घट्यो

नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको भाउ

चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।