राजनीति

रघुवीर महासेठ सबैभन्दा ‘धनी’ मन्त्री, नारायणकाजी श्रेष्ठ ‘गरिब’

मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

२ वर्ष अगाडि

खेलकुद मन्त्रीलाई ५० लाख ऋण, ‘सेयर मार्केट’मा करोड बढी लगानी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण बुझाएका छन् । विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार...

२ वर्ष अगाडि

कति छ शिक्षामन्त्रीको सम्पत्ति ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण...

२ वर्ष अगाडि

गृहमन्त्रीको सम्पत्ति ८० तोला सुन र एक रोपनी जग्गा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा...

२ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद सम्पत्ति रहेको सार्वजनिक भएको छ।

२ वर्ष अगाडि

कांग्रेसको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विधेयक फिर्ता लिने प्रस्ताव सदनमा पेस गरेका थिए ।

२ वर्ष अगाडि

कांग्रेसको नाराबाजीकैबीच राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल

काठमाडौं । राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको छ । प्रधानमन्त्री दाहालले संसद् बैठकमा राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको हो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल...

२ वर्ष अगाडि

रवि लामिछानेलाई कारबाहीको माग गर्दै गुरुङले दिए निवेदन

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ। ‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका...

२ वर्ष अगाडि

प्रधानमन्त्रीले चौथोपटक पाए विश्वासको मत, पक्षमा १५७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्। उनको पक्षमा १५७ जना सांसद उपस्थित भएर...

२ वर्ष अगाडि

प्रचण्डको चेतावनी-‘अहिले व्यवहारले कांग्रेसले चर्को मूल्य चुकाउनु पर्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका...

२ वर्ष अगाडि
1 141 142 143 144 145 400