कांग्रेसको नाराबाजीकैबीच राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल

काठमाडौं । राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको छ ।

प्रधानमन्त्री दाहालले संसद् बैठकमा राष्ट्रपतिले गरेको सम्बोधनको प्रति संसद्‌मा टेबुल भएको हो ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएका छन्। प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here