राजनीति

देशभर कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

रिक्त स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको हो । मतदान साँझ ५ बजे सम्पन्न हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,...

२ वर्ष अगाडि

आज देशभर उपनिर्वाचन, ४१ पदमा मतदान हुँदै

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,...

२ वर्ष अगाडि

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

२ वर्ष अगाडि

कीर्तिपुर नगरपालिकाका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ।

२ वर्ष अगाडि

उपनिर्वाचनका लागि मौन अवधि सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ ।

२ वर्ष अगाडि

प्रचण्डले भने ‘वर्तमान सरकार आफुतिर सोझिएपछी अप्राकृतिक ढंगबाट बनेको हो’

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

२ वर्ष अगाडि

परराष्ट्रमन्त्री डा आरजु राणा आज चीन प्रस्थान

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

२ वर्ष अगाडि

आज रातीबाट निर्वाचनको मौन अवधि सुरु

१६ मंसिरमा हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि...

२ वर्ष अगाडि

एमालेलाई जग्गा दिएको विषयबारे रिट निवेदन हेर्न नभ्याइनेमा

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सोमबार पेशी तोकिएकोमा समय अभावका कारण उक्त पेशी सोमबार हेर्न नभ्याउनेमा राखेका हुन् ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली चीन भ्रमणमा जानेबारे परामर्श शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानेबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श शुरु भएको छ ।

२ वर्ष अगाडि
1 … 126 127 128 129 130 … 406