राजनीति

‘प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं’- प्रधानमन्त्री प्रचण्ड

प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको उल्लेख गर्दै प्रचण्डले यसले वित्तीय अनुशासन र सुशासन कायम गर्ने र प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्बोधन हुने बताए।

४ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

प्रतिनिधिसभाको सभाभुखमा इन्दिरा राना मगर विजयी भएकी छिन्। शनिबार भएको निर्वाचनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।

४ वर्ष अगाडि

गृहमन्त्री लामिछानेले भने-‘हिजो बोलेका शब्द-शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन्’

हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु । धुलो...

४ वर्ष अगाडि

हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले...

४ वर्ष अगाडि

कर्णालीको मुख्यमन्त्रीले पाए विश्वासको मत, १४ जना सांसद विपक्षमा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शर्माले मुख्यमन्त्री नियुक्त भएको दशौं दिनमा विश्वासको मत पाएका हुन्।

४ वर्ष अगाडि

संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय

सभामुख घिमिरेले अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने र त्यसको जिम्मेवारी आफूले पाएको बताए । उनले प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने विश्वस्त...

४ वर्ष अगाडि

नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।

४ वर्ष अगाडि

मरणोपरान्त सम्पूर्ण अंगदान गर्ने प्रचण्डको घोषणा

कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे।

४ वर्ष अगाडि

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

४ वर्ष अगाडि

आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

राउतले रोष्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए ।

४ वर्ष अगाडि
1 240 241 242 243 244 404