गर्मी मौसममा तरबुजा अधिकांशको रोजाइमा पर्ने फल हो र तरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रशस्त मात्रामा पाइन्छ ।
चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने महानगरको शिक्षा विभागले बताएको छ। यस अभियानमा १५ महिना उमेरदेखि १५ वर्ष उमेरभित्रका बालबालिकाले खोप लगाउन पाउँछन्।
यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ। १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको वडा नं २१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर) शुरुआत गरेकी छिन् ।
सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ।
२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।
भक्तपुर । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रद्धारा विश्व अटिजम सचेतना दिवस अप्रिल २ एक औपचारीक कार्यक्रम मार्फत चागुनारायण नगरपालिकाका वडा नं -९ ,अवस्थित ताथली याकाडोल,भक्तपुरमा बनिरहेको आफ्नै भवनमा मनाएको छ...
बर्डफ्लू भेटिए जिल्लाहरु मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्की रहेका छन् ।
सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।
काठमाडौं ,१४ चैत । १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्न...
© 2026 Cloud Patrika. All Rights Reserved.