स्वास्थ्य

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक थोपा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् ।

१ वर्ष अगाडि

नेपालबाट प्राणघातक रोग रुबेला उन्मूलन

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो ।

१ वर्ष अगाडि

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर...

१ वर्ष अगाडि

कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ ।

१ वर्ष अगाडि

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।

१ वर्ष अगाडि

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

१ वर्ष अगाडि

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।

१ वर्ष अगाडि

केमिकल या मिनरल,कस्ताे सनस्क्रीनस् रोज्ने?

काठमाडौं । पछिल्लो समय विश्वभर नै केमिकल सनस्क्रीनको प्रभावकारिता, स्वास्थ्यमा पर्ने असर र वातावरणीय प्रदूषणका बारेमा चासो बढ्दै गएको छ। त्यसैले बिस्तारै धेरै मानिसहरू मिनरल सनस्क्रीनतर्फ आकर्षित हुँदैछन्। यसरी अहिले...

१ वर्ष अगाडि

पछाडि हिँड्ने बानीले बढाउँछ बौद्धिक क्षमता

तपाँईलाई थाहा छ, पछाडि हिँड्ने बानीले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ।

१ वर्ष अगाडि

कञ्चनपुरमा छाउगोठ भत्काउन विशेष अभियान सञ्चालन हुने

कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो ।

१ वर्ष अगाडि
1 … 6 7 8 9 10 … 149