खेल / मनोरञ्जन

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ तयारी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ।

३ हप्ता अगाडि

नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

१ महिना अगाडि

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

२ महिना अगाडि

एसियाली खेलकुदमा भाग लिने नेपाली महिला राष्ट्रिय भलिबल टोलीको बिदाइ

कर्णाली शिवराजले जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जाने नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिदाइ गरेको छ।

२ महिना अगाडि

बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन आह्वान

सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

२ महिना अगाडि

कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ ।

२ महिना अगाडि

चन्द्र बहादुर थापा र एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडि घोषित

नेपाल पत्रकार मन्चद्वारा आयोजित एनएसजेएफ पल्सर अवार्ड २०८२ को वक्सिङका चन्द्र बहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडि तथा महिलामा एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडि घोषित भएका छन् ।

२ महिना अगाडि

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।

२ महिना अगाडि

एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।

२ महिना अगाडि

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ ।

२ महिना अगाडि
1 2 3 4 … 317