घुमफिर

पोखरामा सुरु भयो ‘नेपाल इन्डिया चाइना एक्स्पो’

नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो ‘नाइस–२०२५’ (नेपाल इन्डिया चाइना एक्स्पो) सोमबारदेखि सुरु भएको छ ।

२ वर्ष अगाडि

प्रजातन्त्र दिवसको बिदामा ‘स्काईवाक टावर’ चढे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कमलादीस्थित ‘स्वाइवाक टावर’ अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका लागि सहज...

२ वर्ष अगाडि

अब नेपाल एयरलाइन्सको टिकटमा जापान एयरलाइन्समार्फत विश्वभर यात्रा गर्न सकिने

सम्झौता अनुसार नेवानिको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइट मार्फत विश्वभरि यात्रु तथा ब्यागेज चेक–इन सुविधा लिन सहज हुने कम्पनीको भनाइ छ ।

२ वर्ष अगाडि

महाकूम्भमा भाग लिन भारत जाँदै कांग्रेस सभापति देउवा

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने...

२ वर्ष अगाडि

धरहरा चढ्ने समय १ घण्टा बढ्यो

गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो ।

२ वर्ष अगाडि

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाईमा मण्डली युवा क्लवका पदाधीकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो।

२ वर्ष अगाडि

भ्यालेण्टाईन दिवसको अवसरमा बुध्द एयरको माउण्टेन फ्लाईटमा उपहारै उपहार

१४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुध्द एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा...

२ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा बढ्यो चहलपहल, एकै दिन साढे ४ सय यात्रु उडान-अवतरण

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ ।

२ वर्ष अगाडि

नाईट स्टे र आउटिङको उत्कृष्ट गन्तव्य ‘थुम्की’

कुल २० करोड रुपैयाँको लगानीमा निर्मित उक्त रिसोर्टमा पहिलो चरणमा पर्यटकलाई अर्गानिक खाना सहितको बसोबास उपलब्ध गराउँदै आएको छ ।

२ वर्ष अगाडि

जनवरीमा ८० हजार पर्यटक नेपालमा, सार्कका घटे:अमेरिकी-यूरोपेली बढे

सन् २०२५ को पहिलो महिना जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।...

२ वर्ष अगाडि
1 … 9 10 11 12 13 … 51