इलेक्ट्रोनिक्स

सरकारी वेवसाइट सुरक्षित बनाउन सुरक्षा प्रमाणपत्र अनिवार्य

सरकारी वेबसाइटबाट आदानप्रदान हुने सूचना सुरक्षित राख्न सुरक्षा प्रमाणपत्र अनिवार्य गरिएको छ ।

६ घण्टा अगाडि

बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रिया अब स्वचालित, तयार भयो अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम

सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । नेपाल बीमा प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि यसको परीक्षण गरिसकेको...

४ हप्ता अगाडि

अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति

काठमाडौँ उपत्यकाका विद्युत् पोलमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकका अत्यन्त अव्यवस्थित अवस्थामा रहेका तारले सहरी सौन्दर्यसँगै सुरक्षामा पनि चुनौती थपेको भन्दै सरकारले त्यस्ता तार व्यवस्थापनको अभियान चलाइरहेको छ ।

२ महिना अगाडि

सनवे कलेज इनोभेसन फेस्टमा एआई र रोबोटिक्समा आर्कषण

विधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले आयोजना गरिएको सनवे इनोभेसन फेस्टमा कृत्रिम वुद्धिमता एआई तथा रोबोटिक्समा सहभागीहरुको चासो बढेको छ ।

३ महिना अगाडि

बम्बे स्टक एक्सेन्ज (बीएसई)मा नेपालका दीपजंग थापाको क्रतिकल टेक सुचिकृत,आईपीओले इतिहास रच्यो

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको भारतमा मुख्यालय रहेको  आर्टिफिशल इन्टेलिजन्स (एआई) जडित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडले एक ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ।

४ महिना अगाडि

ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी...

४ महिना अगाडि

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो ।

१२ महिना अगाडि

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।

१ वर्ष अगाडि

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अवरुद्ध : सेवाग्राही समस्यामा

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।

१ वर्ष अगाडि

११ मिनेट अन्तरीक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?

६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए ।

२ वर्ष अगाडि
1 2 3 … 17